भजनसंग्रह 140:9 - पवित्र बाइबल9 परमप्रभु, कुनै पनि शत्रुहरूलाई जित्न नदिनुहोस्। ती मानिसहरूले दुष्ट योजना बनाँउछन्। तर ती दुष्ट कार्यहरू उनीहरूमाथि नै परून्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 मलाई चारैतिर घेर्नेहरूका शिर, तिनीहरूका ओठले गरेका उपद्रवले ढाकिऊन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 मेरा शत्रुहरूलाई जित्न नदिनुहोस्, तिनीहरूले मलाई दिएका धम्कीहरू तिनीहरूमाथि नै परून्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 जसले मलाई चारैतिरबाट घमण्डले शिर उठाउँदै घेरेका छन्; तिनीहरूका ओठको दुष्टता तिनीहरूमाथि नै आइपरोस्! Viz kapitola |