भजनसंग्रह 140:8 - पवित्र बाइबल8 हे परमप्रभु, ती मानिसहरू दुष्ट छन्। तिनीहरूले चाहेका कुराहरू नपाऊन्। तिमीहरूका योजनाहरू सफल नहोस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 हे परमप्रभु, दुष्टहरूका इच्छा पूरा हुन नदिनुहोस्, तिनीहरूका युक्ति सफल हुन नदिनुहोस्, नत्रता तिनीहरू घमण्डी हुनेछन्। सेला Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 परमप्रभु, दुष्टहरूले चाहेका कुरा नदिनुहोस्, तिनीहरूका जाल-झेल विफल होस्! Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 हे याहवेह, दुष्टहरूका इच्छा पूरा हुन नदिनुहोस्; तिनीहरूका योजनाहरू सफल हुन नदिनुहोस्। सेला Viz kapitola |