भजनसंग्रह 140:7 - पवित्र बाइबल7 हे परमप्रभु, तपाईं मेरो बलवान स्वामी हुनुहुन्छ। तपाईं मेरो मुक्तिदाता हुनुहुन्छ। तपाईं मेरो मुकुट सरह हुनुहुन्छ, जसद्वार युद्धमा मेरो शिर सुरक्षित पारिन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 हे परमप्रभु परमेश्वर, मेरा शक्तिशाली उद्धारक, लड़ाइँको दिनमा तपाईंले मेरो शिरको रक्षा गरिदिनुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 हे सार्वभौम परमप्रभु, मेरा शक्तिशाली रक्षक, लडाइँमा तपाईंले मेरो रक्षा गर्नुभएको छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 हे याहवेह प्रभु, मेरा शक्तिशाली उद्धारक, लडाइँका दिनमा तपाईंले मेरो शिर सुरक्षित राख्नुहुन्छ। Viz kapitola |