भजनसंग्रह 140:6 - पवित्र बाइबल6 हे परमप्रभु, तपाईं मेरो परमेश्वर हुनुहुन्छ। हे परमप्रभु, मेरो प्रार्थना सुनी दिनुहोस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 हे परमप्रभु, म तपाईंलाई भन्दछु, “तपाईं मेरा परमेश्वर हुनुहुन्छ,” हे परमेश्वर, मेरो दयाको पुकारा सुनिदिनुहोस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 म परमप्रभुलाई भन्दछु, “तपाईं मेरा परमेश्वर हुनुहुन्छ।” परमप्रभु, सहायताको लागि मेरो पुकार सुन्नुहोस्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 म याहवेहलाई भन्दछु, “तपाईं मेरा परमेश्वर हुनुहुन्छ।” हे याहवेह, मेरो दयाको पुकार सुन्नुहोस्! Viz kapitola |