भजनसंग्रह 140:5 - पवित्र बाइबल5 ती अहङ्कारीहरूले मेरो निम्ति पासो थापे। तिनीहरूले मलाई पक्रन भनी जाल फिँजाए। तिनीहरूले मेरो बाटोमा पासो थापे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 घमण्डी मानिसहरूले मेरो निम्ति पासो थापेका छन्, तिनीहरूले आफ्नो जालका डोरी फैलाएका छन्, अनि मेरो मार्गमा तिनीहरूले धराप थापेका छन्। सेला Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 घमण्डी मानिसहरूले मलाई पासो थापेका छन्, तिनीहरूले आफ्ना जाल बिछाएका छन् र मलाई समात्न बाटोभरि पासो थापेका छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 अहङ्कारी मानिसहरूले मेरो निम्ति पासो थापेका छन्; तिनीहरूले आफ्ना जाल बिछाएका छन्; र मेरो निम्ति बाटोमा धराप थापेका छन्। सेला Viz kapitola |