Online Bible

- Reklamy -




भजनसंग्रह 140:12 - पवित्र बाइबल

12 म जान्दछु कि परमप्रभुले दीन-दुःखी मानिसहरूलाई, निष्पक्ष रूपले न्याय गर्नुहुनेछ परमेश्वरले असहाय मानिसहरूलाई साथ दिनुहुनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 म जान्‍दछु, कि परमप्रभुले निर्धनहरूका पक्षमा निर्णय दिनुहुन्‍छ, र दरिद्रहरूका पक्षको रक्षा गरिदिनुहुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 हे परमप्रभु, म जान्‍दछु कि तपाईंले दरिद्रहरूका पक्षका कुरा र दु:खीहरूका हकको रक्षा गर्नुहुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 म जान्दछु, याहवेहले सताइएहरूका पक्षमा न्याय दिनुहुन्छ; र खाँचोमा परेकाहरूलाई न्यायको समर्थन गर्नुहुन्छ।

Viz kapitola kopírovat




भजनसंग्रह 140:12

Následuj nás:

Reklamy


Reklamy