Online Bible

- Reklamy -




भजनसंग्रह 14:6 - पवित्र बाइबल

6 दुष्ट मानिसहरूले ती गरीब मानिसहरूबाट कुनै सल्लाह लिन मान्दैनन्। तर परमेश्वर सधैँ ती असल मानिससँग हुनुहुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 तिमी दुष्‍टहरूले गरीबको योजनालाई विफल पारेका छौ, तर उनीहरूको शरणस्‍थान त परमप्रभु नै हुनुहुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 दुष्‍टहरूले नम्र मानिसको योजना नष्‍ट गर्छन्, तर परमप्रभुले उसको रक्षा गर्नुहुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 तिमी दुष्‍ट काम गर्नेहरूले गरिबका योजनाहरूलाई विफल पार्छौ; तर याहवेह नै तिनीहरूका शरणस्थान हुनुहुन्छ।

Viz kapitola kopírovat




भजनसंग्रह 14:6

Následuj nás:

Reklamy


Reklamy