Online Bible

- Reklamy -




भजनसंग्रह 14:4 - पवित्र बाइबल

4 दुष्ट मानिसहरूले मेरो प्रियजनहरूलाई नष्ट गरिसके अनि ती दुष्ट मानिसहरू परमेश्वरको विषयमा जान्दैनन्। दुष्ट मानिसहरूका लागि खानलाई प्रशस्त खाद्य छ, तर पनि तिनीहरूले परमप्रभुलाई सम्मान गर्दैनन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 के दुष्‍ट काम गर्नेहरूले कहिल्‍यै सिक्‍नेछैनन्‌? रोटी खाएझैँ तिनीहरूले मेरा मानिसहरूलाई भक्षण गर्छन्‌, अनि परमप्रभुलाई पुकार्दैनन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 परमप्रभु सोध्‍नुहुन्‍छ, “के तिनीहरू जान्‍दैनन्? के यी सारा दुष्‍कर्म गर्नेहरू अन्‍जान छन्? तिनीहरूले मेरा प्रजालाई लुटेर जीविका चलाउँछन् र तिनीहरूले कहिल्‍यै मलाई प्रार्थना गर्दैनन्।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 के यी सबै दुष्‍ट काम गर्नेहरूले केही पनि जान्दैनन्? रोटी खाएझैँ तिनीहरूले मेरा मानिसहरूलाई खान्छन्; तिनीहरूले याहवेहलाई कहिल्यै पुकार्दैनन्।

Viz kapitola kopírovat




भजनसंग्रह 14:4

Následuj nás:

Reklamy


Reklamy