भजनसंग्रह 14:3 - पवित्र बाइबल3 तर सबै मानिसहरू परमेश्वरबाट विमुख भएर टाढिए र दुष्ट भइसके। कुनै एकजना मानिसले पनि राम्रो काम गरेको छैनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 तिनीहरू सबै कुबाटोतिर लागेका छन्। तिनीहरू सबै एकसाथ भ्रष्ट भएका छन्। कसैले असल गर्दैन, अहँ, असल गर्ने एक जना पनि छैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 तर तिनीहरू सबैले पाप गरेका छन् तिनीहरू सबै उत्तिकै दुष्ट छन्, कसैले पनि, एकै जनाले पनि ठीक काम गर्दैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 तिनीहरू सबै भड्किगएका छन्, सबै जना भ्रष्ट भएका छन्; असल गर्ने कोही छैन; एक जना पनि छैन। Viz kapitola |