Online Bible

- Reklamy -




भजनसंग्रह 14:1 - पवित्र बाइबल

1 मूर्ख मानिसले मात्र आफ्नो हृदयमा भन्छ, “ईश्वर छैन।” मूर्ख मानिसहरूले अनैतिक र घिनलाग्दा कामहरू गर्छन्। ती मध्ये एउटा पनि राम्रो काम हुँदैन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 मूर्खले आफ्‍नो मनमा भन्‍छ, “ईश्‍वर छँदैछैन।” तिनीहरू भ्रष्‍ट भएका छन्‌, तिनीहरू नीच काम गर्दछन्‌। यस्‍तो कोही पनि छैन जसले असल गर्दछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 मूर्खहरूले आफ्नो मनमा भन्‍छन्, “परमेश्‍वर छैन।” तिनीहरू सबै भ्रष्‍ट भएका छन्, तिनीहरूले डरलाग्‍दा काम गरेका छन्, ठीक काम गर्ने कोही पनि छैन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 मूर्खले आफ्नो मनमा भन्छ, “परमेश्‍वर छँदैछैन।” तिनीहरू भ्रष्‍ट छन्, तिनीहरूले नीच काम गर्दछन्; असल काम गर्ने कोही पनि छैन।

Viz kapitola kopírovat




भजनसंग्रह 14:1

Následuj nás:

Reklamy


Reklamy