भजनसंग्रह 139:8 - पवित्र बाइबल8 हे परमप्रभु, यदि म स्वर्ग तिर गए तपाईं त्यतै हुनुहुन्छ। यदि म पातालतर्फ झरे तपाईं त्यतै हुनुहुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 म आकाशमा गएँ भने, तपाईं त्यहाँ हुनुहुन्छ, गहिराइमा आफ्नो ओछ्यान बनाएँ भने, त्यहाँ पनि तपाईं हुनुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 म उँभो स्वर्गमा गएँ भने, त्यहाँ तपाईं हुनुहुन्छ; म मृत्यु-लोकमा उत्रें भने त्यहाँ तपाईं हुनुहुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 यदि म स्वर्गमा गएँ भने तापनि त्यहाँ तपाईं हुनुहुन्छ; यदि पातालमा मैले आफ्नो ओछ्यान बनाएँ भने, त्यहाँ पनि तपाईं हुनुहुन्छ। Viz kapitola |