Online Bible

- Reklamy -




भजनसंग्रह 139:7 - पवित्र बाइबल

7 म जता-जता जान्छु तपाईंको आत्मा त्यता-त्यतै हुन्छ। हे परमप्रभु, म तपाईंको सम्मुखबाट फुत्किन सक्दिनँ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 तपाईंका आत्‍माबाट म कहाँ अलग्‍ग जान सक्‍छु? अथवा तपाईंको उपस्‍थितिबाट म कहाँ भाग्‍न सक्‍छु?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 तपाईंदेखि भागेर म कहाँ जान सक्‍छु र? तपाईंको उपस्‍थितिबाट म कहाँ टाढा हुन सक्‍छु र?

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 तपाईंको आत्माबाट म कहाँ जान सक्छु? तपाईंको उपस्थितिबाट म कहाँ भाग्न सक्छु?

Viz kapitola kopírovat




भजनसंग्रह 139:7

Následuj nás:

Reklamy


Reklamy