Online Bible

- Reklamy -




भजनसंग्रह 139:6 - पवित्र बाइबल

6 तपाईं यी सबै कुरा जान्नुहुन्छ, भनेर म छक्क परें, मलाई यी कुराहरू बुझ्नलाई एकदम कठिन पर्यो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 यस्‍तो ज्ञान मेरो निम्‍ति साह्रै आश्‍चर्यपूर्ण छ, यो प्राप्‍त गर्न मेरो निम्‍ति अति गाह्रो छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 मेरा बारेमा तपाईंको ज्ञान अति गहिरो छ, त्‍यो मेरा समझशक्तिले म बुझ्‍न सक्‍दिनँ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 मेरो निम्ति यस्तो ज्ञान ज्यादै आश्‍चर्यपूर्ण छ; यसलाई प्राप्‍त गर्न मेरो निम्ति अति कठिन छ।

Viz kapitola kopírovat




भजनसंग्रह 139:6

Následuj nás:

Reklamy


Reklamy