भजनसंग्रह 139:4 - पवित्र बाइबल4 हे परमप्रभु, म के भन्न चाहँदछु भन्ने कुरा मेरो मुखबाट निस्कनु अघि नै तपाईं जान्नुहुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 मेरो जिब्रोमा कुनै कुरा आउन अघि नै, हे परमप्रभु, तपाईंले त्यो सम्पूर्ण रूपले जान्नुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 मेरो ओठ खोलिनुभन्दा अघि नै मैले के भन्न लागेको छु, सो तपाईंले जानिसक्नुभएको हुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 मेरो जिब्रोमा कुनै शब्द आउनअगि नै, हे याहवेह, तपाईंले त्यो सम्पूर्ण रूपले जान्नुहुन्छ। Viz kapitola |