भजनसंग्रह 139:3 - पवित्र बाइबल3 परमप्रभु, म कहाँ गईरहेको हुन्छ, र कहिले लम्पसार हुन्छु भन्ने सबै कुरा तपाईं जान्नुहुन्छ। मैले गर्ने प्रत्येक कुरा तपाईं जान्नुहुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 तपाईंले मेरो बाहिरी जवाइ र मेरो सुताइ स्पष्टसँग जान्नुहुन्छ, र मेरा सबै आचरणहरूसँग तपाईं परिचित हुनुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 म काम गर्दा वा विश्राम लिंदा तपाईंले मलाई देख्नुहुन्छ, तपाईंले मेरा सबै काम जान्नुहुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 तपाईंले मेरो हिँडाइ र मेरो सुताइ जान्नुहुन्छ; मेरा सबै मार्गहरूसँग तपाईं परिचित हुनुहुन्छ। Viz kapitola |