Online Bible

- Reklamy -




भजनसंग्रह 139:24 - पवित्र बाइबल

24 मसँग त्यस्तो कुनै पापपूर्ण विचारहरू छ भने हेर्नु होस्, अनि त्यस्तो बाटोमा डोर्याएर लैजानु होस् जुन अनन्त रहनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

24 हेर्नुहोस्‌, ममा कुनै खराब चाल छ कि, र मलाई अनन्‍तको मार्गमा डोर्‍याइदिनुहोस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

24 ममा केही दुष्‍टता छ कि खोज्‍नुहोस् र मलाई अनन्‍तकालको बाटोमा डोर्‍याउनुहोस्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 हेर्नुहोस्, मभित्र कुनै आपत्तिजनक चाल पो छ कि, र मलाई अनन्तको मार्गमा डोर्‍याउनुहोस्!

Viz kapitola kopírovat




भजनसंग्रह 139:24

Následuj nás:

Reklamy


Reklamy