Online Bible

- Reklamy -




भजनसंग्रह 139:23 - पवित्र बाइबल

23 हे परमप्रभु, मेरो हृदयमा हेर्नुहोस् अनि मेरो मनलाई जान्नुहुन्छ। मलाई जाँच्नुहोस् र मेरो विचारहरू जान्नुहुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

23 हे परमेश्‍वर, मलाई जाँच्‍नुहोस्‌, र मेरो हृदयलाई जान्‍नुहोस्‌। मलाई जाँच्‍नुहोस्‌, र मेरा चिन्‍ताहरूलाई जान्‍नुहोस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

23 मलाई जाँच्‍नुहोस्, हे परमेश्‍वर, मेरो मन बुझ्‍नुहोस्, मलाई खार्नुहोस् र मेरा विचारहरू जान्‍नुहोस्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 हे परमेश्‍वर, मलाई जाँच्नुहोस्, र मेरो हृदयलाई चिन्‍नुहोस्; मलाई खार्नुहोस् र मेरा चिन्तित विचारहरू जान्‍नुहोस्।

Viz kapitola kopírovat




भजनसंग्रह 139:23

Následuj nás:

Reklamy


Reklamy