भजनसंग्रह 139:22 - पवित्र बाइबल22 म तिनीहरूलाई पूर्ण रूपले घृणा गर्छु। तपाईंका शत्रुहरू मेरो पनि शत्रुहरू हुन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 तिनीहरूका निम्ति मेरो हृदयमा घृणाबाहेक अरू केही छैन, म तिनीहरूलाई मेरा शत्रु ठान्दछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 म तिनीहरूलाई औधी घृणा गर्दछु, म तिनीहरूलाई आफ्ना शत्रु भन्ठान्छु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 मेरो हृदयमा तिनीहरूका निम्ति घृणाबाहेक अरू केही छैन; म तिनीहरूलाई मेरै शत्रु ठान्दछु। Viz kapitola |