भजनसंग्रह 139:21 - पवित्र बाइबल21 हे परमप्रभु, म ती मानिसहरूलाई घृणा गर्दछु, ज-जसले तपाईंलाई घृणा गर्दछन्। म ती मानिसहरूलाई घृणा गर्दछु, जो तपाईंको विरूद्धमा उठ्दछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 हे परमप्रभु, तपाईंलाई घृणा गर्नेलाई के म घृणा गर्दिनँ? र तपाईंको विरुद्धमा उठ्नेहरूलाई, के म हेलाको दृष्टिले हेर्दिनँ? Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 हे परमप्रभु, तपाईंलाई घृणा गर्नेहरूलाई म कति घृणा गर्दछु, तपाईंका विरोध गर्नेहरूलाई, म कति तुच्छ ठान्दछु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 हे याहवेह, तपाईंलाई घृणा गर्नेहरूलाई, के म घृणा गर्दिनँ र? र तपाईंको विरोध गर्नेहरूलाई, के म तुच्छ ठान्दिनँ र? Viz kapitola |