Online Bible

- Reklamy -




भजनसंग्रह 139:18 - पवित्र बाइबल

18 यदि मैले ती सबै गन्न सक्दो हुँ ता, तिनीहरू बालुवाका कणहरू भन्दा धेरै हुने थिए होला। अनि मैले जब गनी सकेपछि पनि, तपाईंसँगै नै हुनेछु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 तिनलाई मैले गन्‍नुपरेमा, ती बालुवाका कणहरूभन्‍दा बढ़ी हुनेथिए। जब म बिउँझन्‍छु, तब म तपाईंसँगै हुन्‍छु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 मैले तिनीहरूको गन्‍ती लिएँ भने, ती बालुवाका कणहरूभन्दा बढ्ता छन्, म बिउँझँदा, तपाईंसँग नै भइरहेको हुन्‍छु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 यदि मैले तिनलाई गन्ती गरेँ भने, बालुवाका कणहरूभन्दा पनि तिनको संख्या बढी हुनेछन्। जब म बिउँझन्छु, तब म तपाईंसँग नै भएको पाउँदछु।

Viz kapitola kopírovat




भजनसंग्रह 139:18

Následuj nás:

Reklamy


Reklamy