Online Bible

- Reklamy -




भजनसंग्रह 139:14 - पवित्र बाइबल

14 हे परमप्रभु, म तपाईंको प्रशंसा गर्छु। तपाईंले मलाई आश्चर्यपूर्वक र अपूर्व प्रकारले बनाउनु भयो। म जान्दछु कि तपाईंले जे गर्नुभयो, त्यो आश्चयपूर्ण छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 म तपाईंको प्रशंसा गर्छु, किनकि म भयानक र अद्‌भुत रीतिले बनाइएको छु। तपाईंका कार्यहरू अद्‌भुत छन्‌, र त्‍यो कुरा म पूर्ण रूपले जान्‍दछु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 म तपाईंको प्रशंसा गर्दछु किनभने हामीले तपाईंको डर मान्‍नु पर्दछ, तपाईंका सबै काम उदेकका र अचम्‍मका छन्, यी सबै कुरा म आफ्‍नो हृदयबाट जान्‍दछु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 म तपाईंलाई प्रशंसा गर्दछु; किनकि म भयानक र अद्‌भुत तरिकाले बनिएको छु; तपाईंका कार्यहरू अद्‌भुत छन्, म त्यो राम्ररी जान्दछु।

Viz kapitola kopírovat




भजनसंग्रह 139:14

Následuj nás:

Reklamy


Reklamy