Online Bible

- Reklamy -




भजनसंग्रह 139:12 - पवित्र बाइबल

12 तर अन्धकार पनि तपाईंको निम्ति अन्धकार हुँदैन। परमप्रभु, तपाईंको निम्ति रात दिन झैं उज्जवल छ। तपाईंको निम्ति रात र दिन उस्तै हो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 तापनि अन्‍धकार तपाईंको निम्‍ति अँध्‍यारो हुनेछैन, रात त दिनको उज्‍यालोजस्‍तै चम्‍कनेछ, किनभने अन्‍धकार तपाईंको निम्‍ति ज्‍योतिजस्‍तै हो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 तर अन्‍धकार तपाईंको लागि अँध्‍यारो हुँदैन, र रातचाहिँ दिनजस्‍तै उज्‍यालो हुन्‍छ, तपाईंको निम्‍ति रात र दिन एकै हुन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 अन्धकार तपाईंको निम्ति अँध्यारो हुनेछैन; र रात पनि दिनझैँ चम्कनेछ; किनकि तपाईंको निम्ति अन्धकार पनि ज्योतिजस्तै हो।

Viz kapitola kopírovat




भजनसंग्रह 139:12

Následuj nás:

Reklamy


Reklamy