Online Bible

- Reklamy -




भजनसंग्रह 139:11 - पवित्र बाइबल

11 हे परमप्रभु, मैले तपाईं देखि लुक्ने कोशिश गरे र भन्छु, “दिन रातमा परिर्वतन भएको छ। निश्चय रातले मलाई लुकाउनेछ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 यदि म भनूँ, “अँध्‍यारोले मलाई छोप्‍नेछ, अनि प्रकाश मेरो चारैतिर रातको अन्‍धकार हुनेछ,”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 अन्‍धकारलाई म “मलाई लूका” भन्‍न सकूँला, वा मेरा चारैपट्टिका उज्‍यालोलाई “रात बन्” भन्‍न सकूँला,

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 यदि मैले, “अन्धकारले मलाई छोपोस्, अनि प्रकाश मेरो चारैतिर रातको अन्धकार होस्,” भनी भनेँ पनि

Viz kapitola kopírovat




भजनसंग्रह 139:11

Následuj nás:

Reklamy


Reklamy