भजनसंग्रह 139:1 - पवित्र बाइबल1 हे परमप्रभु, तपाईंले मलाई जाँच्नु भयो। तपाईं मेरो बारेमा सबै जान्नुहुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 हे परमप्रभु, तपाईंले मेरो पारख गर्नुभएको छ, अनि मलाई चिन्नुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 परमप्रभु, तपाईंले मलाई जाँच्नुभएको छ र चिन्नुहुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 हे याहवेह, तपाईंले मलाई जाँच्नुभएको छ, अनि मलाई चिन्नुहुन्छ। Viz kapitola |