भजनसंग्रह 138:7 - पवित्र बाइबल7 परमेश्वर, यदि म सङ्कटमा परे भने मलाई जिउँदै राख्नुहोला। यदि मेरो शत्रुहरू ममाथि क्रोधित भए तिनीहरूबाट मलाई बचाउनुँ होस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 म सङ्कटमय मार्गमा हिँड़े तापनि तपाईंले मेरो प्राणको सुरक्षा गरिदिनुहुन्छ। मेरा शत्रुहरूका क्रोधको विरुद्धमा तपाईंले हात बढ़ाउनुहुन्छ, आफ्नो दाहिने बाहुलीले मलाई बचाउनुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 कष्टले मलाई घेरिराखेको बेलामा तपाईंले मलाई कुशल राख्नुहुन्छ, तपाईंले मेरा रिसाएका शत्रुहरूको विरोध गर्नुहुन्छ र आफ्नो शक्तिले मलाई बचाउनुहुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 म सङ्कष्टको बीच भएर हिँड्नुपरे तापनि तपाईंले मेरो जीवनको रक्षा गर्नुहुन्छ; मेरा वैरीहरूका क्रोधको विरुद्धमा तपाईंले हात बढाउनुहुन्छ; र तपाईंको दाहिने हातले मलाई बचाउनुहुन्छ। Viz kapitola |