भजनसंग्रह 138:3 - पवित्र बाइबल3 हे परमेश्वर, मैले तपाईंलाई सहयोगको निम्ति गुहारें। अनि तपाईंले मलाई जवाफ दिनुभयो, मलाई बल दिनुभयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 जब मैले तपाईंलाई पुकारें, तपाईंले मलाई जवाफ दिनुभयो। तपाईंले मलाई साहसी र आँटिलो पार्नुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 मैले तपाईंलाई पुकार्दा तपाईंले मलाई उत्तर दिनुभयो। आफ्नो बलले तपाईंले मलाई बलवान बनाउनुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 जब मैले पुकारेँ, तपाईंले मलाई जवाफ दिनुभयो; तपाईंले मलाई बल दिएर ज्यादै साहसी बनाउनुभयो। Viz kapitola |