भजनसंग्रह 138:1 - पवित्र बाइबल1 हे परमेश्वर, म सम्पूर्ण हृदयबाट तपाईंको प्रशंसा गर्छु। सारा देवहरूको सम्मुख म तपाईंका गीतहरू गाउनेछु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 हे परमप्रभु, म आफ्नो सारा हृदयले तपाईंको प्रशंसा गर्नेछु, “देवताहरू” का सामुन्ने म त तपाईंको प्रशंसा गर्नेछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 हे परमप्रभु! म आफ्नो पूरा हृदयले तपाईंलाई धन्यवाद दिन्छु, देवताहरूको अघि म तपाईंको प्रशंसाको भजन गाउँछु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 हे याहवेह, सम्पूर्ण हृदयले म तपाईंको प्रशंसा गर्नेछु; “देवताहरूका” सामु म तपाईंको प्रशंसाको गीत गाउनेछु। Viz kapitola |