Online Bible

- Reklamy -




भजनसंग्रह 137:8 - पवित्र बाइबल

8 हे बेबिलोन, तिमी नाश हुनेछौ! त्यस मानिसलाई धन्यवाद देऊ जसले तिमीलाई दण्ड दिन्छ, जुन दण्डको निम्ति तिमी योग्य थियौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 विनाश निश्‍चित भएकी हे बेबिलोनकी छोरी, तैंले हामीमाथि जे गरिस्‌, त्‍यसको लागि तँमाथि प्रतिशोध लिने धन्‍यको हो,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 हे बेबिलोन, तँ नाश पारिनेछस्। तैँले हामीलाई यो गरेअनुसार तँलाई बदला लिने मानिस खुसी हुनेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 सर्वनाश हुन लागेकी, हे बेबिलोनकी छोरी, तैँले हामीमाथि जे गरिस्, त्यसको लागि तँमाथि प्रतिशोध लिने मानिस धन्य हुनेछ।

Viz kapitola kopírovat




भजनसंग्रह 137:8

Následuj nás:

Reklamy


Reklamy