भजनसंग्रह 137:6 - पवित्र बाइबल6 यरूशलेम यदि मैले तिमीलाई भुलेको भए, तब म भरोसा गर्छु फेरि कहिल्यै गाँउने थिईन। म कसम खाँन्छु, म तिमीलाई कहिलै भुल्ने छैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 मैले तँलाई नसम्झेको भए, यदि मैले यरूशलेमलाई मेरो सर्वश्रेष्ठ आनन्द नठानेको भए, मेरो जिब्रो तालुमा टाँसिजाओस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 मैले तिमीलाई याद गरिनँ भने र तिमीलाई आफ्नो सर्वोत्तम आनन्द मानी याद गरिनँ भने म फेरि कहिल्यै गाउन नसकूँला! Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 यदि मैले तँलाई नसम्झेको भए, यदि मैले यरूशलेमलाई आफ्नो सर्वोच्च आनन्द नमानेको भए, मेरो जिब्रो मुखको तालुमा टाँसिजाओस्! Viz kapitola |