भजनसंग्रह 137:1 - पवित्र बाइबल1 हामी बाबेल नदीहरूका किनारमा बसेर सियोनलाई सम्झेर रोयौं। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 बेबिलोनका नदीहरूका किनारमा बसेर, सियोनको स्मरण गर्दा हामी रोयौं। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 हामी बेबिलोनका नदीका किनारमा बस्यौं, त्यहाँ सियोनलाई सम्झेर हामी रोयौं। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 बेबिलोनका नदीहरूको किनारमा बसेर, हामी सियोनलाई सम्झँदै रोयौँ। Viz kapitola |