Online Bible

- Reklamy -




भजनसंग्रह 136:9 - पवित्र बाइबल

9 परमेश्वरले रातमा शासन गर्नलाई जून र तारहरू बनाउनु भयो। उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 उहाँले रातमा प्रभुत्‍व गर्नलाई चन्‍द्र र तारा बनाउनुभयो: उहाँको प्रेम अनन्‍तकालसम्‍म रहिरहन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 जून र ताराहरू राती राज्‍य गर्न बनाउनुभयो; उहाँको प्रेम अमर छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 उहाँलाई धन्यवाद देओ, जसले रातमा प्रभुत्व गर्नलाई चन्द्रमा र ताराहरू बनाउनुभयो; उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ।

Viz kapitola kopírovat




भजनसंग्रह 136:9

Následuj nás:

Reklamy


Reklamy