भजनसंग्रह 136:6 - पवित्र बाइबल6 परमेश्वरले सुक्खा जमीन समुद्रमा राख्नु भयो। उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 उहाँले पानीमाथि पृथ्वी फैलाउनुभयो: उहाँको प्रेम अनन्तकालसम्म रहिरहन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 उहाँले गहिरा सागरहरूमाथि पृथ्वीलाई बसाल्नुभयो; उहाँको प्रेम अमर छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 उहाँलाई धन्यवाद देओ, जसले पानीमाथि पृथ्वी फैलाउनुभयो; उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ। Viz kapitola |