भजनसंग्रह 136:4 - पवित्र बाइबल4 परमेश्वरको प्रशंसा गरौं! जसले एक्लैले नै आश्चर्यकामहरू गर्नुभयो। उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 उहाँले मात्र आश्चर्य कामहरू गर्नुहुन्छ: उहाँको प्रेम अनन्तकालसम्म रहिरहन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 उहाँले मात्र आश्चर्यका ठूल्ठूला कामहरू गर्नुहुन्छ; उहाँको प्रेम अमर छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 उहाँलाई धन्यवाद देओ, उहाँले मात्र ठूला अद्भुत कार्यहरू गर्नुहुन्छ; उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ। Viz kapitola |