भजनसंग्रह 136:3 - पवित्र बाइबल3 परमप्रभुहरूका पनि महा-परमप्रभुलाई प्रशंसा गरौंष। उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 प्रभुहरूका परमप्रभुलाई धन्यवाद देओ, किनभने उहाँको प्रेम अनन्तकालसम्म रहिरहन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 सबै मालिकहरूभन्दा सर्वसामर्थी परमप्रभुलाई धन्यवाद देओ; उहाँको प्रेम अमर छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 प्रभुहरूका प्रभुलाई धन्यवाद देओ: उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ। Viz kapitola |