भजनसंग्रह 136:25 - पवित्र बाइबल25 परमेश्वरले प्रत्येकलाई खाना दिनुभयो। उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण25 उहाँले प्रत्येक प्राणीलाई आहार दिनुहुन्छ: उहाँको प्रेम अनन्तकालसम्म रहिरहन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 उहाँले हरेक जिउँदो प्राणीलाई भोजन दिनुहुन्छ; उहाँको प्रेम अमर छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण25 उहाँलाई धन्यवाद देओ, जसले हरेक प्राणीलाई भोजन दिनुहुन्छ। उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ। Viz kapitola |