भजनसंग्रह 136:22 - पवित्र बाइबल22 परमेश्वरले त्यो जग्गा उपहारको रूपमा इस्राएललाई दिनुभयो। उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 उहाँले त्यो देश आफ्नो दास इस्राएललाई दिनुभयो: उहाँको प्रेम अनन्तकालसम्म रहिरहन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 उहाँले आफ्ना सेवक इस्राएललाई ती देशहरू दिनुभयो; उहाँको प्रेम अमर छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 उहाँलाई धन्यवाद देओ, जसले आफ्ना सेवक इस्राएललाई पैतृक सम्पत्तिको रूपमा दिनुभयो। उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ। Viz kapitola |