Online Bible

- Reklamy -




भजनसंग्रह 136:21 - पवित्र बाइबल

21 परमेश्वरले तिनीहरूका जग्गा इस्राएललाई दिनुभयो। उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

21 उहाँले उनको देश पैतृक-सम्‍पत्तिको रूपमा दिनुभयो: उहाँको प्रेम अनन्‍तकालसम्‍म रहिरहन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 तिनीहरूका देश उहाँले आफ्‍ना प्रजालाई दिनुभयो; उहाँको प्रेम अमर छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 उहाँलाई धन्यवाद देओ, जसले तिनीहरूका देश पैतृक सम्पत्तिको रूपमा दिनुभयो; उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ।

Viz kapitola kopírovat




भजनसंग्रह 136:21

Následuj nás:

Reklamy


Reklamy