भजनसंग्रह 136:2 - पवित्र बाइबल2 देवहरूका परमेश्वरलाई प्रशंसा गरौं! उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 देवताहरूका परमेश्वरलाई धन्यवाद देओ, उहाँको प्रेम अनन्तकालसम्म रहिरहन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 सबै देवताहरूभन्दा महान् परमेश्वरलाई धन्यवाद देओ; उहाँको प्रेम अमर छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 देवताहरूका परमेश्वरलाई धन्यवाद देओ; उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ। Viz kapitola |