Online Bible

- Reklamy -




भजनसंग्रह 136:19 - पवित्र बाइबल

19 परमेश्वरले अमोरीहरूका राजा सीहोनलाई हराउनु भयो। उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 उहाँले एमोरीहरूका राजा सीहोनलाई मार्नुभयो: उहाँको प्रेम अनन्‍तकालसम्‍म रहिरहन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 एमोरीहरूका राजा सिहोनलाई मार्नुभयो; उहाँको प्रेम अमर छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 उहाँलाई धन्यवाद देओ, जसले एमोरीहरूका राजा सीहोनलाई मार्नुभयो; उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ।

Viz kapitola kopírovat




भजनसंग्रह 136:19

Následuj nás:

Reklamy


Reklamy