Online Bible

- Reklamy -




भजनसंग्रह 136:16 - पवित्र बाइबल

16 परमेश्वरले आफ्नो मानिसहरूलाई मरुभूमि भएर डोर्याउनु भयो। उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 उहाँले आफ्‍ना मानिसहरूलाई उजाड-स्‍थानको बीचबाट डोर्‍याउनुभयो: उहाँको प्रेम अनन्‍तकालसम्‍म रहिरहन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 उहाँले आफ्‍ना प्रजालाई मरुभूमिका बीचबाट डोर्‍याउनुभयो; उहाँको प्रेम अमर छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 उहाँलाई धन्यवाद देओ, जसले आफ्ना प्रजालाई उजाडस्थानबाट भएर डोर्‍याउनुभयो; उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ।

Viz kapitola kopírovat




भजनसंग्रह 136:16

Následuj nás:

Reklamy


Reklamy