भजनसंग्रह 136:11 - पवित्र बाइबल11 परमेश्वरले मिश्रबाट इस्राएललाई ल्याउनु भयो, उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 उहाँले उनीहरूका बीचबाट इस्राएललाई निकाली ल्याउनुभयो: उहाँको प्रेम अनन्तकालसम्म रहिरहन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 उहाँले इस्राएलीहरूलाई मिश्रदेशदेखि निकाली ल्याउनुभयो; उहाँको प्रेम अमर छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 र उहाँलाई धन्यवाद देओ, जसले तिनीहरूको बीचबाट इस्राएललाई निकालेर ल्याउनुभयो; उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ। Viz kapitola |