भजनसंग्रह 136:10 - पवित्र बाइबल10 परमेश्वरले मिश्रमा सबै भन्दा पहिला जन्मेका पुरूषहरू र पशुहरू मार्नु भयो। उहाँको स्नेहपूर्ण करूणाआ अनन्तसम्म रहनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 उहाँले मिश्रदेशका ज्येष्ठहरूलाई मार्नुभयो: उहाँको प्रेम अनन्तकालसम्म रहिरहन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 मिश्रीहरूका जेठा छोराहरूलाई उहाँले मार्नुभयो; उहाँको प्रेम अमर छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 उहाँलाई धन्यवाद देओ, जसले इजिप्टका पहिले जन्मेकाहरूलाई प्रहार गर्नुभयो; उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ। Viz kapitola |