Online Bible

- Reklamy -




भजनसंग्रह 136:1 - पवित्र बाइबल

1 हामी परमप्रभुको प्रशंसा गरौं! किनभने उहाँ भलो हुनुहुन्छ। उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 परमप्रभुलाई धन्‍यवाद देओ, किनभने उहाँ भलो हुनुहुन्‍छ, उहाँको प्रेम अनन्‍तकालसम्‍म रहिरहन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 परमप्रभुलाई धन्‍यवाद देओ किनभने उहाँ भलो हुनुहुन्‍छ, उहाँको प्रेम अमर छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 याहवेहलाई धन्यवाद देओ, किनकि उहाँ भलो हुनुहुन्छ। उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ।

Viz kapitola kopírovat




भजनसंग्रह 136:1

Následuj nás:

Reklamy


Reklamy