भजनसंग्रह 135:9 - पवित्र बाइबल9 परमप्रभुले धेरै आश्चर्यजनक र अलौकिक कार्यहरू मिश्रमा गर्नुभयो। परमप्रभुले फिरऊन र उनका अधिकारी प्रति त्यस्ता घटनाहरू गराउनु भयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 हे मिश्रदेश, उहाँले तेरै बीचमा, फारो र उनका सारा कर्मचारीहरूका सामुन्ने चिन्ह र आश्चर्य कामहरू पठाउनुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 राजा र उसका भारदारहरूलाई दण्ड दिनलाई उहाँले आश्चर्य र उदेकका कामहरू गर्नुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 हे इजिप्ट, उहाँले तेरो बीचमा, आफ्ना अलौकिक चिन्हहरू र अद्भुत कार्यहरू, फारो र उनका सारा भारदारहरूका विरुद्धमा पठाउनुभयो। Viz kapitola |