Online Bible

- Reklamy -




भजनसंग्रह 135:8 - पवित्र बाइबल

8 परमप्रभुले प्रथम जन्मिएका सारा पुरूषहरू, अनि मिश्रमा प्रथम जन्मिएका सारा पशुहरू नाश गर्नुभयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 उहाँले मिश्रदेशमा मानिस र पशुहरू दुवैका जेठा-जेठालाई मार्नुभयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 मिश्रमा उहाँले मानिसहरूका जेठा छोराहरू र पशुहरूका पहिला जन्‍मेका बच्‍चाहरू मार्नुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 उहाँले इजिप्टका मानिस र पशु, दुवैका पहिले जन्मेकाहरूलाई मार्नुभयो।

Viz kapitola kopírovat




भजनसंग्रह 135:8

Následuj nás:

Reklamy


Reklamy