भजनसंग्रह 135:6 - पवित्र बाइबल6 परमप्रभुले चाहेका जे पनि, आकाशमा, पृथ्वीमा, पातालमा, समुद्रमा र गहिरा सागरहरूमा गर्नुहुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 स्वर्गमा, पृथ्वीमा, र समुद्रहरू र तिनका गहिराइमा परमप्रभुले आफ्नो इच्छाबमोजिम गर्नुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 उहाँले स्वर्ग र पृथ्वीमा, समुद्रहरू र तीभित्रका गहिरा स्थानहरूमा आफूले इच्छा गरेअनुसार गर्नुहुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 आकाशमा र पृथ्वीमा, समुद्रहरू अनि तिनका गहिराइमा, याहवेह आफ्नो इच्छाअनुसार गर्नुहुन्छ। Viz kapitola |