Online Bible

- Reklamy -




भजनसंग्रह 135:4 - पवित्र बाइबल

4 परमप्रभुले याकूबलाई रोज्नु भयो, इस्राएल परमप्रभु कै हो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 किनकि परमप्रभुले याकूबलाई आफ्‍नो बनाउन, र इस्राएललाई आफ्‍नै निज सम्‍पत्ति हुनलाई चुन्‍नुभएको छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 उहाँले याकूबलाई, इस्राएलका प्रजालाई, आफ्‍नै लागि चुन्‍नुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 किनकि याहवेहले याकोबलाई आफ्नो बनाउन, अनि इस्राएललाई आफ्नो बहुमूल्य सम्पत्ति हुनलाई चुन्‍नुभएको छ।

Viz kapitola kopírovat




भजनसंग्रह 135:4

Následuj nás:

Reklamy


Reklamy