Online Bible

- Reklamy -




भजनसंग्रह 135:3 - पवित्र बाइबल

3 परमप्रभुको प्रशंसा गर, किनभने उहाँ भलो हुनुहुन्छ। उहाँको नाउँको प्रशंसा गर, किनभने यो आनन्दमय छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 परमप्रभुको प्रशंसा गर, किनभने परमप्रभु भलो हुनुहुन्‍छ। उहाँको नाउँको भजन गाओ, किनकि यो मनोहर छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 परमप्रभुको प्रशंसा गर किनभने उहाँ भलो हुनुहुन्‍छ, उहाँको नामको स्‍तुति गाओ किनभने उहाँ दयालु हुनुहुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 याहवेहको प्रशंसा गर! किनकि याहवेह भलो हुनुहुन्छ; उहाँको नामको गीत गाओ; किनकि त्यो आनन्दमय हुन्छ।

Viz kapitola kopírovat




भजनसंग्रह 135:3

Následuj nás:

Reklamy


Reklamy