Online Bible

- Reklamy -




भजनसंग्रह 135:21 - पवित्र बाइबल

21 सियोनबाट आएका परमप्रभु धन्य हुनुभयो, हे यरूशलेम र उहाँको वास-स्थानबाट। परमप्रभुको प्रशंसा गर।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

21 सियोनबाट परमप्रभुको प्रशंसा होस्‌, यरूशलेममा वास गर्नुहुनेको प्रशंसा होस्‌। परमप्रभुको प्रशंसा गर।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 सियोनमा परमप्रभुको प्रशंसा गर, यरूशलेम उहाँको बासस्‍थानमा उहाँको प्रशंसा गर! परमप्रभुको प्रशंसा गर!

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 सियोनबाट याहवेहलाई प्रशंसा होस्! यरूशलेममा बास गर्नुहुनेको प्रशंसा होस्! याहवेहको प्रशंसा गर!

Viz kapitola kopírovat




भजनसंग्रह 135:21

Následuj nás:

Reklamy


Reklamy