भजनसंग्रह 135:20 - पवित्र बाइबल20 हे लेवीको परिवार, परमप्रभुको प्रशंसा गर! हे परमप्रभुको भक्तजनहरू हो, परमप्रभुको प्रशंसा गर! Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 हे लेवीको वंश, परमप्रभुको प्रशंसा गर। हे परमप्रभुको भय मान्नेहरू, परमप्रभुको प्रशंसा गर। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 हे लेवीहरू हो, परमप्रभुको प्रशंसा गर, उहाँलाई पुज्नेहरू, तिमीहरू उहाँको प्रशंसा गर! Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 हे लेवीका घराना हो, याहवेहलाई प्रशंसा गर; हे उहाँको डर मान्नेहरू हो, याहवेहलाई प्रशंसा गर। Viz kapitola |